कांग्रेस नै त्यस्तो पार्टी हो जो जहिले प्रजातन्त्रका लागि लडिरह्यो
कांग्रेस नै त्यस्तो पार्टी हो जो जहिले प्रजातन्त्रका लागि लडिरह्यो । जसले मुलुक निर्माणको सन्दर्भमा अनेकन आयाम बेहोर्यो । यतिबेला पार्टी आफै लोकतान्त्रिक पद्धतिमा चल्छ कि चल्दैन भन्ने चिन्ता हामीमा छ । यो पार्टी केही लाख सदस्यको नभएर अन्तत्वगत्वा तीन करोड नेपालीको पार्टी हो । यसको हरेक निर्णय र कार्यशैलीले सिंगो मुलुकलाई प्रभाव पारेको हुन्छ ।
4 years, 11 months ago
0