prevnext
Menu

केही दशकअघि स्वतन्त्रताको लागि लडाइँ भयो….

केही दशकअघि स्वतन्त्रताको लागि लडाइँ भयो, त्यसले राजनीतिक अधिकार दियो । तर त्यसले मात्रै जनताको जीवनमा परिवर्तन आउन सक्ने रहेनछ । उसलाई समाजमा रहन चाहिने सबै अधिकार सुनिश्चित हुनुपर्छ । त्यसो भयो भनेमात्रै राजनीतिक अधिकार पनि बलियो हुने रहेछ । त्यसो भयो भने मात्रै प्रजातन्त्र दीगो हुन्छ |

Leave a reply

Your email address will not be published. Required fields are marked *