prevnext
Menu

गणतन्त्रप्रति प्रतिबद्ध

एउटा बर्गलाई मात्रै नमानेर बहुबर्गको समानुपातिक र समाबेशी राज्यप्रणालीमा गएको चेतना नेपाली जनतासम्म पुरयाउन जरुरत छ | यो स्थितिमा संघीय लोकतान्त्रिक समाबेशी गणतन्त्रका लागि नेपाली जनता र युवालाई मानसिक रुपमा तयार पार्नु जरुरत छ | त्यस्तो अनुभूत गराउने जमात नेपाली कांग्रेसभित्रबाटै तयार पार्नु जरूरत छ । n1

Leave a reply

Your email address will not be published. Required fields are marked *