prevnext
Menu

गतिशील नेतृत्व आवश्यक छ

अहिले हामीले वैदेशिक सम्बन्ध बलियो भएको, जुझारु, दूरदृष्टि भएको र वर्तमान राजनीतिमा सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वको खोजी गरिरहेका छौँ । किनकि, भोलि नेपाली कांग्रेसले देशकै नेतृत्व लिनुपर्ने अवस्था आउँछ नै । त्यतिबेला सबैलाई मिलाएर लैजान सक्नुपर्छ । त्यस्तै, जनता र कार्यकर्ताप्रति लगाव भएको, राष्ट्रियता र राष्ट्र निर्माणमा योगदान दिन सक्ने क्षमता भएको नेतृत्व अहिलेको आश्यकता हो । त्यसका लागि 12773177_1299252800101173_258159752_o |

Leave a reply

Your email address will not be published. Required fields are marked *