prevnext
Menu

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना

जहानियाँ राणाशासन उन्मूलन गरेर नेपालमा प्रजातन्त्रको स्थापनार्थ बि. सं. १९९७ सालदेखि विभिन्न गतिबिधि शुरु भएका थिए | नेपाली राजनीतिमा अविस्मरणिय आजको दिन समग्र देश, जनता र प्रजातान्त्रिक व्यवस्थाका लागि उपलब्धिमुलक रहेको छ | प्रजातन्त्रका सेनानिले गरेको त्याग र लडाईंलाइ आजको दिनमा लोकतन्त्रको हितका रुपमा लिन सकिन्छ | पटक पटकको जेल-नेल र सजाय सहेर राणाशासनको अन्त्य गर्दै नेपाली राजनीतिको एउटा परिवर्तनकारी युगको थालनी गर्ने योद्धा सच्चा प्रजातन्त्रका धरोहर हुन् | ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण लोकतन्त्रबादी एबम प्रजातन्त्रप्रेमीमा शुभकामना |

ff

Leave a reply

Your email address will not be published. Required fields are marked *