Menu

Category : Uncategorized

अन्धराष्ट्रवाद परास्त भएको छ : महर

अन्धराष्ट्रवाद परास्त भएको छ : महर













बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र संघलाई अनुरोध

बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र संघलाई अनुरोध




हार्दिक कृतज्ञता

संयुक्त राष्ट्र संघको २० औं यूवा सम्मेलनमा भाग लिई आज काठमाण्डौ आईपुगेका छौं । अमेरिका बसाईका क्रममा सहयोग, सम्मान र साथ दिने सम्पर्क समिति, बिभिन्न ओहोदामा रहनुभएका ब्यक्तित्वहरु एबम् तहाँ रहनुहुने नेपाली दाजुभाई तथा दीदिबहिनीहरुप्रति हार्दिक कृतज्ञता साथै धेरै धन्यबाद ।




जिम्मेबारी हाम्रो काँधमा आइसकेको छ

हामीले हाम्रो राजनीतिलाई विकासतिर लैजानुपर्छ । राजनीतिलाई विकास र समाजसेवासँग नजोडिकन आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन । अहिले महाधिवेशनमा युवाहरूको जोड यसमा पनि रहेको छ । कांग्रेसले उठाएको सामाजिक प्रजातन्त्रको अवधारणा कार्यान्वायन गराउने |




बधाई तथा सम्मान कार्यक्रममा

नेपाल बिद्द्यार्थी संघ काठमाडौँ कार्य समिति द्वारा आयोजित नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि एबम महासमिति सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रममा |




कांग्रेसले अबको मूल राष्ट्रिय संकल्पक रुपमा आर्थिक विकास र समुन्नत नेपालको नीतिलाई आत्मसाथ गर्ने भएको छ | कांग्रेसको १३ औं महाधिबेशनका लागि तयार गरिएको मुख्य राजनैतिक प्रस्तावमा यसलाई समावेश गरिएको छ | नेपाली जनताले आफैले बनाएको संविधानलाई निर्देशक सिद्धान्तका रुपमा स्वीकार गर्दै आर्थिक उन्नतिको अभियान चलाउने अठोटका साथ् अबको मार्ग विकास गर्न अघि बढेको नेपाली […]




शुभकामना

नेपाली कांग्रेसको १३औं महाधिवेशनको क्रममा गाउँ/नगर, क्षेत्र र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्नुहुने सबै मित्रहरुमा हार्दिक शुभकामना !